पल शाह प्रकरण: दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १६ : ३९
पल शाह प्रकरण: दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस