काठमाडौं । निर्माता छविराज ओझालाई मातृशोक परेको छ। ओझाकी आमाको ९९ सय वर्षमा निधन भएको हो।
ओझाकी आमाको धरानमा आज बिहान ९ बजेतीर निधन भएको हो। कलाक्षेत्रका व्यक्तित्वहरुले ओझाकी आमाकाे निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १५ : ५३
लेखकबाट थप