गोरखा १'क' को मतगणना रोकियो

शुक्रबार, २२ मंसिर २०७४, १० : १२
गोरखा १'क' को मतगणना रोकियो

गोरखा, २२ मंसिर । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा विवाद भएको छ । बदर र सदर मतबारे बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि मतगणना रोकिएको छ।

गोरखाको महिला तथा बालबालिका कार्यालयमा मतगणना भइरहेको छ। गोरखा क्षेत्र १ को कमा कांग्रेसका धिरन थापा र माओवादीक लेखबहादुर थापा मगर उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस