आफ्नै गोरुले हान्दा एक व्यक्तिको मृत्यु

शुक्रबार, २१ बैशाख २०७५, ११ : ५१
आफ्नै गोरुले हान्दा  एक व्यक्तिको  मृत्यु

प्रतिकात्मक फोटो

जाजरकोट । आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस