१६ जना सिडिओको सरूवा, चितवनमा आस्मान तामाङ (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, २० : २५
१६ जना सिडिओको सरूवा, चितवनमा आस्मान तामाङ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ । 

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चितवनमा आस्मान तामाङको आज सरूवा भएको छ । भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस