नेपालका लागि जर्मनीको राजदूतमा डा.थोमस प्रिन्ज नियुक्त

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १७ : ५७
नेपालका लागि जर्मनीको राजदूतमा डा.थोमस प्रिन्ज नियुक्त

काठमाडौं । जर्मनीको लागि नेपाली राजदूतमा डा.थोमस प्रिन्ज नियुक्त भएका छन् ।

सोमबार उनले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे ।यसअघि उनी जर्मनीका लागि ताइवान र बंगलादेशका राजदूत थिए ।

प्रतिक्रिया दिनुहोस