नेपालविरुद्ध भारतले लियो अग्रता

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १८ : ५३
नेपालविरुद्ध भारतले लियो अग्रता

काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस