बैंक अफ काठमाण्डू र ग्राण्डी अस्पताल बीच कार्ड प्रयोगकर्ताहरुलाई ७.५५ सम्म छुट उपल्ब्ध गराउने सम्झौता

सोमबार, ०३ बैशाख २०७५, १२ : ०८
बैंक अफ काठमाण्डू र ग्राण्डी अस्पताल बीच कार्ड प्रयोगकर्ताहरुलाई ७.५५  सम्म छुट उपल्ब्ध गराउने सम्झौता

अब बैंक अफ काठमाण्डौका ग्राहकहरुले ग्राण्डी अस्पतालमा उपचार गराउंदा ७.५५ सम्म छुट प्राप्त गर्ने भएका छन । उक्त सम्झौतामा गत विहिबार बैंकका र ग्राण्डी अस्पतालका बजार व्यवस्थापन प्रमुखहरुले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार यो छुट बग्राण्डी अस्पतालका सेवाहरुमा लागु हुने र अन्य सेवा जस्तै औषधी उपभोग्य बस्तु, प्रत्यारोपण सामाग्री तथा चिकित्सकको परामर्श शुल्कमा भने छुट लागु नहुन बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस