गृहमन्त्रीलाई कर्मचारीको चुनौती

पत्रपत्रिकाबाट

मंगलबार, २७ चैत्र २०७४, ०९ : २४
गृहमन्त्रीलाई कर्मचारीको चुनौती

गृहमन्त्री रामबहादुर थापा बादल निकै कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनका भाषण सुन्दा लाग्छ गृह भाषणमा उनले आमुल परिवर्तन ल्याउने छन् ।

तर, मन्त्री थापाको बोली र व्यवहारमा निकै भिन्नता छ । मन्त्री थापाले सबै कर्मचारीले रातो नम्बर प्लेटको मात्र गाडि चढ्नुपर्ने भन्ने नियम बनाएको तीन महिना वित्दा पनि मन्त्रालयभित्रै कार्यान्वयन हुन सकेको छैन ।

गृहसचिव लागयतले अझै नक्कली नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएका छन् । गृहसचिव चढ्ने गाडिमा बा ६ च १०२५ नम्बरको नक्कली नम्बरप्लेटको राखिएको छ ।
गृह स्रोतको अनुसार, निवर्तमान गृहसचिव मोनहकृष्ण सापकोटाले नम्बरप्लेट परिवर्तन गर्न नमानेका हुन् ।, आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस