सर्वोच्चद्वारा गण्डकी प्रदेशका सांसद थापाको पद खारेज

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १६ : ४५
सर्वोच्चद्वारा गण्डकी प्रदेशका सांसद थापाको पद खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस