काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रुपैयाँले वृद्धि गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १८ : २५
लेखकबाट थप