चिनियाँ एनजीओद्वारा इमरजेन्सी कम्युनिष्टी अक्सिजन सञ्‍चालन

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १३ : ११
चिनियाँ एनजीओद्वारा इमरजेन्सी कम्युनिष्टी अक्सिजन सञ्‍चालन

काठमाडौँ । चाइना फाउन्डेसन फर प्रोफर्टी एलिभेसिन नामक चिनियाँ गैरसरकारी संस्था एनजीओले इमरजेन्सी कम्युनिष्टी अक्सिजन नामक कार्यक्रम सञ्‍चालन गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १७ का स्थानीय जनतालाई सहयोग गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन् ।

सो सस्थाले २० भन्दा बढी अक्स्जिन, पीपीई, फेस शिल्ड र मास्क लगायतका सामाग्रीहरु समेत प्रदान गरेको छ । चीनको सो गैरसरकारी संस्थाले सन् २०१५ देखि नेपालमा विभिन्न मानवीय सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस