कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १८ : ४६
कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

प्रमुख विपक्षी एमालको अवरोधका कारण प्रदेशसभा संचालन भइरहेको थिएन। अब केही दिनपछि बजेश अधिवेशन बोलाइने छ।

प्रतिक्रिया दिनुहोस