नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न जनमोर्चा सांसद थापाले गरे अस्वीकार

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १५ : ०१
नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न जनमोर्चा सांसद थापाले गरे अस्वीकार

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिएका भएका छन् ।

उनले नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकीमा विपक्षी गठबन्धन सरकार निर्माणको तयारीमा छन् । तर राष्ट्रिय जनमोर्चाको मत निर्णायक छ ।


 

प्रतिक्रिया दिनुहोस