काठमाडौं । अमेरीकी डलरको मूल्य घटिरहेको छ । मंगलबार डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९२ रुपैयाँ रहेको छ ।
यता अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ छ भने बिक्रिदर ९१.६१ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदर ३२.५७ रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.७४ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।
आजको विनिमयदरः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर