मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरस सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर भएर मुस्ताङ अस्पतालमा भर्ना भएका घरपझोङ गाउँपालिका–४, जोमसोमका ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।
मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना भएको गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १९ बैशाख २०७८, ०७ : १७
लेखकबाट थप