विपेश घिमिरेकाे अभिनय रहेकाे अर्काे मन छुने गीत बजारमा ‍(भिडियो)

बुधबार, १४ चैत्र २०७४, ०२ : ०६

चितवन : लाेकदोहोरी गायक विशाल सोनिको “जोगि” बोलको निकै मर्मस्पर्शी गित बजारमा आयको छ।गायक तथा सर्जक ऋषि खड्काको लय शब्द रहेको गितमा चर्चित लोकदोहोरी गायिका बिष्णु माझी र बिशाल सोनिको स्वर रहेको छ।

साङ्गेतिक जगतमा आफुलाइ फरक रुपमा प्रस्तुत गर्दै आयका चर्चित मोडल बिपेश घिमिरे र चर्चित मोडल सारिका के.सिको अभिनयले गितलाइ झन मर्मस्पर्शी बनायको छ।

कुशल निर्देशक बिक्रम चौहानले निर्देशन गरेको गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन ।

भिडियो हेर्नुहोस -

प्रतिक्रिया दिनुहोस