नेकपा एमाले नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १५ : ४४
नेकपा एमाले नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि स्थायी कमिटीको बैठक गरेको छ । बैठकमा नेताहरु छलफलमा जुटेका छन्। स्थायी समितिको बैठकमा हालसम्मको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल गर्ने नेपाल पक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस