लहानमा बाम बिस्फोट, चार जना घाइते

शुक्रबार, ०९ चैत्र २०७४, १४ : ०९
लहानमा बाम बिस्फोट, चार जना घाइते

सिरहा । लहानमा एउटा सुनचाँदी पसलमा बम बिस्फोट भएको छ । विस्फोटमा परि चार जना घाइते भएका छन् ।

घाइतेहरुलाई उद्दार गर्ने क्रम जारी छ । स्थानीय प्रशासनले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस