महन्थ ठाकुर र राजकिशोर यादव  दिल्ली प्रस्थान

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ११ : ५८
महन्थ ठाकुर र राजकिशोर यादव  दिल्ली प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव आज दिल्ली प्रस्थान गरेका छन् । 
देशमा राजनीतिक उथलपुथल बेला जसपा नेपालका दुईजना नेता दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस