आगामी वशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय निर्वाचन सुरक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य सुरक्षा निकायसँगै सेनाको पनि प्रतिनिधित्व पनि छ ।
निर्वाचन सुरक्षालाई अन्य सुरक्षा निकायसँग र सेनाभित्र पनि छुट्टै आन्तरिक तयारी भइरहेको समाचारमा उल्लेख छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारले गरेको निर्वाचनको घोषणाअनुरुप सेनाले सहकार्य गरिरहेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ माघ २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
हुथी नियन्त्रित १५ वटा अखडामा अमेरिकी सेनाको आक्रमण
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु
दामोदरकुण्ड पुगेर बिरामी परेकी सांसदलाई सेनाले डोकोमा बोकेर ल्यायो जोमसोम
भारतको नयाँ सेना प्रमुखमा द्विवेदी नियुक्त