काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । संसद पुनस्र्थापनाको माग गर्दै नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंमा विशाल प्रदर्शन गर्न लागेको हो ।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाको दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु अझ सशक्त पारिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, १७ : ४७
लेखकबाट थप