खानेपानीमन्त्री मणि थापालाई कालो झन्डा

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १४ : २४
खानेपानीमन्त्री मणि थापालाई कालो झन्डा

जाजरकोट । खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले मन्त्री मणि थापालाई कालो झन्डा देखाइएको हो । 

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको थियो । 


 

प्रतिक्रिया दिनुहोस