नेकपा प्रचन्ड-नेपाल समुहको नगरस्तरिय अगुवा कार्यकर्ता भेला सुरू

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १२ : ३०
नेकपा प्रचन्ड-नेपाल समुहको नगरस्तरिय अगुवा कार्यकर्ता भेला सुरू

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचन्ड-नेपाल समुहको नगरस्तरिय अगुवा कार्यकर्ता भेला  सुरु भएको छ । 

भरतपुर महानगरपालिका नेकपा पार्टी कार्यालय कृष्णपुरमा भेला सुरु भएको हो । 

प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस