काठमाडौं उपत्यकामा १३९८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १६ : ४८
काठमाडौं उपत्यकामा १३९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६  जनामा कोरोना संक्रमण देखिएको हो ।