काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, १६ : ३८
काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार काठमाडौँका ६९६, ललितपुरका ११८ तथा भक्तपुरका २९ जनामा कोरोना संक्रमण देखिएको हो ।