कसरी बाँचे बारम्बार बाघले आक्रमण गर्दा गणेश (भिडियो)

आइतबार, २७ फागुन २०७४, १० : ०५

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका ४ भण्डाराका १८ बर्षिय गणेश चौलागाई ( बबिन)सोही नगरको वडा ३ सामबारी भन्ने ठाउँमा विउमा पानी हाल्न जादाँ बाघ आक्रमणबाट बच्न सफल भएको छन् । घर नजिक खेतमा बिउ पानी हाल्न गएको उनलाई एक्कासी बाघले आक्रमण गरेको थियो ।
देब्रे तिघ्रमा र देब्रे्र हातमा उनलाई बाघले आक्रमण गरि घाईते बनाएको छ । पहिलो खुट्ठाका झम्टीयो बबिनले भने, म दौडिदै थिए, अलिमा ठोकिए, लडेपछि फेरी हात आक्रमण गरे, अनि १० मिनेट सम्म जस्तो लाग्छ, त्यसपछि खोई कसरी दाहिने हातको मुड्कीले हानेपछि बाघ रथनीदै भागेर बाच्न सफल भएउनी भन्छन् । 
उनलाई तत्कालै चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा (नयाँ मेडिकल) मा उपचार गर्न लगियो । अहिले उनी सामान्य बोल्न सक्छ । भने उनको उपचार जारी रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस