फेवातालको जलाधार क्षेत्र वेतयानी खोलामा निर्माण गरिएको चेकड्याम । तालमा बगेर आउने लेदो सहितको सिल्टेशन रोक्न गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त रुपमा करीव साढे पाँच करोड रुपैयाको लागतमा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको हो । तस्वीरः हरि बाँस्तोला/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार
फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्रद्वारा सकुशल उद्धार