काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.१२ र बिक्रीदर ११३.७२ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२५.८८ र बिक्रीदर १२६.५४ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४६.९७ र बिक्रीदर १४७.७५ रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३१.७ र बिक्रीदर ३१.२३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर