सिजील्यान्डमार्कमा भव्य क्रिसमस इभ मनाइयो

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, २० : ०८
सिजील्यान्डमार्कमा भव्य क्रिसमस इभ मनाइयो

चितवन । सिजील्यान्डमार्कमा आज भव्य क्रिसमस इभ मनाइएको छ ।

रोमाञ्चक सांस्कृतिक कार्यक्रमहरु गरेर सिजील्यान्डमार्कमा क्रिसमस इभ मनाइएको हो ।

क्रिसमसका अवसरमा विभिन्न छुटका प्याकेजहरु सिजील्यान्डमार्कमा उपलव्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस