काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् ।
सद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ पुस २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव
लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी
लोकसेवाले माग्यो ५३७ खरिदार