काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीले मात्र अस्ट्रेलियामा २.६ बिलियन डलर (करिब २ खर्ब १० अर्ब रुपैयाँ) भित्र्याएका छन् ।
शैक्षिक क्षेत्रबाट यहाँको अर्थतन्त्रमा पुर्याएको योगदानका बारेमा अस्ट्रेलियास्थित शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली विद्यार्थीको योगदान तेस्रो नम्बरमा रहेको छ । चीन र भारतपछि नेपाल तेस्रो नम्बरमा रहेको खबर कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ पुस २०७६, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु
अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी
इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
आईसीसी टी–२० विश्वकप : अफगानिस्तानद्धारा अस्ट्रेलिया २१ रनले पराजित