दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाकी उम्मेदवार विमलाको अग्रता

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, ११ : ४०
दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाकी उम्मेदवार विमलाको अग्रता

दाङ । उपनिर्वाचन अन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता बनाएकी छिन् । खत्रीलाई नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माले पछ्याइरहेका छन् । 

आइतबार बिहान सवा ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम यस प्रकार छ, 

नेकपा : विमला कुमारी खत्री, ८४०
नेपाली कांग्रेस : केशव राज शर्मा, २६३

प्रतिक्रिया दिनुहोस