सन्दीप लामिछानेले दिल्लीबाट आईपीएल खेल्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १९ : ४०
सन्दीप लामिछानेले दिल्लीबाट आईपीएल खेल्ने

फाईल फोटो

एजेन्सी । नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का भएको छ ।

दिल्लीले सुक्रबार सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान  रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो । 

प्रतिक्रिया दिनुहोस