– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । हिन्दुहरुको महान चाड तिहार सुरु भइसकेको छ । यो चाडलाई फूलहरुको चाड समेत भनेर चिनिन्छ । यतिबेला एकातिर किसानहरु आफ्ना बारीका फूलहरु टिप्न व्यस्त छन् । अर्काेतिर व्यापारीहरुलाई फूल बेच्न भ्याईनभ्याई छ ।
विशेष गरी तिहारको बेला सयपत्री र मखमली फूलको प्रयोग हुने गर्छ ।
तस्विरमा हेर्नुहोस्,
चितवनका किसानको बारीमा देखिएका फूल र बेच्न बसेका व्यापारी अनि किन्न आएका सर्वसाधारणहरु :
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
सोमबार, ११ कार्तिक २०७६, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसबाट ठूला चाडपर्वमा ५ करोडको फूल बिक्री
तिहारमा ५० करोड बराबरको फूल बिक्री
फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने