एनआरएन चुनाव स्थगित

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, २२ : ०१
एनआरएन चुनाव स्थगित

काठमाण्डौं । आज साँझ  अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।

प्रतिक्रिया दिनुहोस