एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, सुरक्षा व्यवस्था कडा

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, २१ : ०१
एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ ।

साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो । विद्युतीय (इलेक्ट्रोनिक) मेसिनबाट मतदान भइरहेको छ । 

यस्तै मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस