कप्तान पारसको शतकसँगै नेपालको शानदार जित

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, २० : १२
कप्तान पारसको शतकसँगै नेपालको शानदार जित

फाईल फोटो

 काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत  सिंगापुरविरुद्धको जारी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् भने नेपालले  जित हासिल गरेकाे छ ।

सिरिज अन्तगर्त शनिबार भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उतकृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो । 

प्रतिक्रिया दिनुहोस