गोरखामा ४.७ रेक्टर स्केलको भूकम्पको धक्का

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, १९ : १३
गोरखामा ४.७ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । ४.७ रेक्टर स्केलको भूकम्पको धक्का आएको हो । 

आज साझा  ६ः४५ बजे भुकम्पको धक्का महशुस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस