काठमाडौँ । शरिरमा कोठीको आफ्नै महत्व रहेको छ । यसले कुन स्थानमा रहेको कोठी कत्ति फलदायी हुने त्यसको संकेत गर्ने ज्योतिषहरु बताउँछन् ।
ज्योतिष शास्त्रका अनुसार यी स्थानमा कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।
नाकमा कोठीः
नाकमा कोठी भएका मानिसहरु आफ्नो करियरमा निकै प्रगति गर्ने गर्दछन् । प्रगति ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।
चिउँडोमा कोठीः
चिउँडोमा कोठी भएका मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ ।
हत्केलाको कोठीः
ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।
पिठ्युँमा कोठीः
जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ उनका सन्तानले निकै माया गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ भदौ २०७६, १५ : ५७
लेखकबाट थप