६९ वर्षमा एसइई दिएकी युग माया कार्की डी प्लस ग्रेड सहित उतिर्ण

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १९ : ३९

काठमाडौँ । ६९ बर्ष को उमेरमा एसइई दिएकी युग माया कार्की डी प्लस ग्रेड सहित उतिर्ण भएकी छिन ।ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने युगमाया कार्की (६९ वर्ष) ले पनि नातिसँगै एसइई परीक्षा दिएकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस