प्रियंकाको यस्ता तस्बिर जसले उडाउन सक्छ धेरैको होस !

बुधबार, १० माघ २०७४, १५ : १९
प्रियंकाको यस्ता तस्बिर जसले उडाउन सक्छ धेरैको होस !

मुम्बई  । बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी छन् । त्यसैले पनि उनी धेरै देशमा चिनिएकी छन् ।
 
केही समय पहिले प्रियंकाको नाम फोब्सले सार्वजनिक गरेको उत्कृष्ट १० पर्सनालिटीमा पनि अटाएको थियो । प्रियंका असोक तथा मधुस चेपडाकी छोरी हुन् । उनको भाइ पनि रहेको छन् । जसको नाम सिद्धार्थ चोपडा हो ।

प्रियंकाले २०००मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । त्यसपछि उनी बलिउड भित्रिएकी हुन् । प्रियंका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री मध्यकी एक हुन् । जो मिनेट मिनेटको पनि रकम लिने गर्दछिन् ।

यीनै अभिनेत्री प्रियंकाको केही आकर्षक तस्बिर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस