यस्तो छ सिजीको ‘आईसीसी वल्र्डकप’ लक्षित उपहार योजना

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, २१ : २५
यस्तो छ सिजीको ‘आईसीसी वल्र्डकप’ लक्षित उपहार योजना

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालिको  आई.सी.सी. वल्र्डकप लाई लक्षित गर्दै ‘बहानाको शुभराम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नेछन् ।

त्यसैगरी फेसवुकमा संचालिक पे्रडिक्ट एण्ड विनमा सहभागि भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस