९४ डीएसपीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, २० : २७
९४ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।








प्रतिक्रिया दिनुहोस