क्रिकेट एकेडेमी बनाइने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : ४६
क्रिकेट एकेडेमी बनाइने

चितवन । नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहनुभएको छ । उहाँले क्रिकेट एकेडेमी बनाइने बताउनुभएको छ । काठमाडौँको मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी दुई वर्षमा सक्ने गरी बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस