फागुन । पछिल्लो समय नेपालीहरु विलासी बन्दै गईरहेका कारण व्यस्त जीवनशैली, अस्वस्थकर खाना व्यायामको कमिले गर्दा मानिसहरुमा मोटोपना बढ्दै गएको छ र मोटोपनले मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्या लगायतका रोगहरु पर्दछन।
मोटोपनाको समस्या समाधान गर्नको लागि काचो नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ अरु तेलमा बडि चिल्लो भएकाले नरिवलको तेल बडि उपयोगि हुन्छ । नरिवलको तेल नियमित रुपमा प्रयोग गर्नाले एक महिनामै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ । काचो नरिवलमा खाना बनाएर पनि खान सकिन्छ ।
किनकी यसमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ । यो तेल कम फ्याट्टी एसिड पाइने भएकाले खाना पनि सजिलै पच्छ । हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । यो समयस्यालाई पनि नरिवलको तेलबाट समाधान गर्न सकिन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस