रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा संलग्न पक्राउ

आइतबार, ०७ माघ २०७४, १५ : ०४
रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा संलग्न पक्राउ

रुपन्देही । रुपन्देही देवदहका ब्यवशायी बसन्त पाैडेलकाे हत्यामा स‌लग्न सुटरसहित दुइ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुटर पदम चाैधरी र अर्का एक जना छन् । घटनाकाे अनुसन्धान गरिरहेकाे केन्द्रिय अनुसन्धान ब्युराेले घटनाकाे मुख्य याेजनाकार मनाेज पुन नै रहेकाे निष्कर्श निकालेकाे छ।
दुइ साताअघि अाफ्नै घर अगाडि माेटरसाइकलमा अाएका दुइ जनाले काठ ब्यवशायी पाैडेलकाे गाेली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस