प्रचण्ड र ओलीबीच भेटवार्ता

शनिबार, ०६ माघ २०७४, १६ : ५१
प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार अपरान्हदेखि बालकोटमा भेटवार्ता चलिरहेको छ ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाका अनुसार भेटमा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट,  भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको  को साझा दस्तावेज लगायतका विषयमा छलफल भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस