एमाले १ नम्बर प्रदेशद्धारा राष्ट्रियसभाका लागि ४० जनाको नाम सिफारिस

शनिबार, ०६ माघ २०७४, १४ : १०
एमाले १ नम्बर प्रदेशद्धारा राष्ट्रियसभाका लागि  ४० जनाको नाम सिफारिस

एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार सिफारिस गरेको छ । एमालेको भागमा परेको ४ सिटका लागि ४० बढी उमेदवारको नाम माथिल्लो कमिटीमा पठाएको हो ।

एमाले १ नम्बर प्रदेशले युवराज कार्की, जगन्नाथ खतिवडा, अग्नि खरेल, परशुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रवीन कोइराला, दाताराम खनाल, खगेन्द्र चुँडाल, देवेन्द्र दाहाल, दीपक कार्की, मफुद अन्सारी, तैयव हुसेन, पिके राई, गोपाल गुरागाईं, किशोरचन्द्र दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा.देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, द्रोण रेग्मी, डिपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, कृपाशुर शेर्पा, दुर्गा लिंखा आदिको नाम सिफारिस गरेको छ ।
अन्य प्रदेशले भने बिहीबार, शुक्रबार नै माथिल्लो कमिटीमा नाम पठाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस