याे हाे बहुमूल्य कार्ज पत्थर

शनिबार, ०६ माघ २०७४, १३ : २८
याे हाे बहुमूल्य कार्ज पत्थर

तस्वीर : रासस

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पाइएको हिराजस्तै टल्किने कार्ज पत्थर । गुर्जामा बहुमूल्य कार्ज पत्थर पाइएपनि अहिलेसम्म खानीमा उत्खनन् हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस